झापा १ : निशाले बनाइन् २० हजार मतान्तर, दोस्रोमा श्रम संस्कृतिका राई

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट झापा क्षेत्र नम्बर १ मा उम्मेदवार निशा डाँगीले २० हजार बढीको मतान्तर बनाएकी छन् । जारी मतगणनाअनुसार उनले २० हजार ६१३ को मतान्तर बनाएकी हुन् । पछिल्लो तथ्यांकअनुसार निशाले २७ हजार ७६७ मत पाएकी छन् । उनको निकटतम रहेका हर्क साम्पाङको दल श्रम संस्कृति पार्टीका उम्मेदवार केवलराम राईले ७ हजार १५४ मत पाएका छन् । तेस्रो स्थानमा रहेका नेपाली कांग्रेसका केशवराज पाण्डेले ६ हजार ८१८ मत पाएका छन् । यस्तै, नेकपा एमालेका रामचन्द्र उप्रेतीले ५ हजार ३८७ मत पाएका छन् । यस ...