कांग्रेस रूपन्देही उपसभापतिले दिए राजीनामा

प्रतिनिधिसभा सदस्य निर्वाचनमा पार्टीका सबै उम्मेदवार पराजित हुने भएपछि नेपाली कांग्रेस रूपन्देहीका उपसभापति थानेश्वर घिमिरेले राजीनामा दिएका छन् । शनिबार घिमिरेले विज्ञप्ति जारी गर्दै उपसभापति घिमिरेले रूपन्देहीका ५ वटै क्षेत्रमा पार्टीले सफलता हासिल गर्न नसकेपछि नैतिक जिम्मेवारी लिँदै पदबाट राजीनामा दिएका हुन् । ‘पार्टीले दिएको जिम्मेवारीप्रति धन्यवाद व्यक्त गर्न चाहन्छु, आगामी दिनमा पार्टीको सिद्धान्त नीति, कार्यक्रमप्रति प्रतिबद्ध रहँदै पार्टीको सक्रिय सदस्यको रुपमा संगठनलाई सुदृढ बनाउन निरन्तर, लागिपर्ने व...