दाङ–२ मा रास्वपाका आचार्य भारी मतले विजयी, औपचारिक घोषणा हुन बाँकी

सन्तोष दहितदाङ, फागुन २३ गते । दाङ क्षेत्र नं. २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का विपिन आचार्य भारी मतले विजयी हुनुभएको छ । उहाँले आफ्ना प्रतिस्पर्धी नेकपा (एमाले) का महा...