संखुवासभामा सुरु भयो मतगणनाका

२३ फागुन, संखुवासभा । संखुवासभामा मतगणनाका सुरु भएको छ । बिहान १२ः१५ बजेदेखि सुरु हुने भनिएको गणना केही समय ढिला सुरु भएको हो । जिल्ला समन्वय समितिको हलमा शनिबार दिउँसो १ बजेदेखि गणनाका सुरु गरिएको  मुख्य निर्वाचन अधिकृत राजकुमार कोइरालाले बताए । जिल्लाका १० स्थानीय तहमध्ये पहिलो चरणमा मादी नगरपालिकाबाट मत गणनाका सुरु गरिएको छ […]