सिन्धुली-२ मा रास्वपाका आशिष गजुरेल विजयी

उनका निकटतम प्रतिद्वन्द्वी नेकपाका लेखनाथ दाहालले १४ हजार ७८० मत प्राप्त गरे ।