चितवन ३ मा रास्वपाकी सोविताको फराकिलो जित

वसन्त पराजुली नारायणगढ, फागुन २३ गते । चितवन ३ मा रास्वपाकी सोविता गौतम भारी मत अन्तरले निर्वाचित हुनुभएको छ । अन्तिम मत परिणामअनुसार गौतमले ५९ हजार २७७ मत प्राप्त गर्नुभएको हो । ग...