काभ्रेपलान्चोक–२ मा रास्वपाका भण्डारी फराकिलो मतान्तरले विजयी

केदार तिमल्सिनाबनेपा, फागुन २३ गते । काभ्रेपलान्चोकको प्रतिनिधि सभा क्षेत्र नम्बर–२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार बदनकुमार भण्डारी फराकिलो मतले विजयी हुनुभएको छ ।रास्वप...