गुल्मी-१ मा रास्वपाका ढकाल भारी मतान्तरले विजयी

तिलाचन पाण्डेतम्घास(गुल्मी),फागुन २३ गते । गुल्मी क्षेत्र नम्वर-१ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सागर ढकाल विजयी हुनुभएको छ । उहाँले नेकपा एमालेका केन्द्रिय सदस्य तथा पूर्व मन्त्र...