पाँचथरमा मतान्तर बढाउँदै कांग्रेसका केरुङ, पछ्याउँदै श्रम संस्कृतिका शेर्मा
राधा लुइटेलफिदिम, फागुन २३ गते । पाँचथरमा नेपाली कांग्रेसका उम्मेदवार नरेन्द्रकुमार केरुङले अग्रता बढाउनुभएको छ । उहाँलाई श्रम संस्कृति पार्टीका हस्ताराज शेर्मा (ब्रबिम) ले पछ्याइर...