रवीन्द्र उप्रेतीबर्दीबास, फागुन २३ गते । महोत्तरी क्षेत्र नम्बर–१ बाट चौतीस हजार ६३६ मत ल्याएर राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमोदकुमार महतो निर्वाचित हुनुभएको छ ।उहाँले निकटतम प्र...