कैलाली निर्वाचन क्षेत्र ५ मा रास्वपाका चन्द विजयी

नीराजन परियार चौमाला (कैलाली), फागुन २३ गते। कैलाली निर्वाचन क्षेत्र नम्बर ५ मा भएको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार आनन्दबहादुर चन्द ३१ हजार ९५३ मतसहि...