गुल्मी क्षेत्र नम्बर १ मा एमाले र कांग्रेसका दुई ठूला प्रभावशाली नेतालाई हराउँदै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सागर ढकाल भारी मतान्तरसहित विजयी भएका छन् । शनिबार दिउँसो आएको मतगणनाको अन्तिम परिणाममा ढकालले १४ हजार ४६१ मतान्तरले एमालेका प्रदीप ज्ञवालीलाई पराजित गरे । ढकालले २९ हजार ६४२ मत ल्याउँदा एमालेका ज्ञवालीले १५ हजार १८१ मत मात्र प्राप्त गरे । यस्तै, कांग्रेसका चन्द्र भण्डारीले १३ हजार ५०५ मत मात्र ल्याउन सके । यस्तै, नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का सुदर्शन बरालले ३ हजार १६७ मत ल्या...