संखुवासभामा एमालेका उम्मेदवारले लिए अग्रता

२३ फागुन, संखुवासभा । एक मात्रै निर्वाचन क्षेत्र रहेको संखुवासभामा मत गणना सुरु भएको छ । प्रारम्भिक मतगणनाअनुसार नेकपा एमालेका उम्मेदवार अर्जुनकुमार कार्कीले अग्रता लिएका छन् । उनले २२८ मत पाउँदा निकटतम प्रतिस्पर्धी रास्वपाका मिङमा शेर्पाले १७१ मत पाएका छन् । त्यस्तै नेपाली कांग्रेस उम्मेदवार दिपनकुमार श्रेष्ठले ६१ तथा नेकपाकी सरिता थापाले ५२ मत ल्याएकी […]