अछाम १ मा कांग्रेसका स्वार विजयी

अछाम क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका भरतकुमार स्वार विजयी भएका छन् । शनिबार दिउँसो सम्पन्न मतगणना अनुसार उनी १० हजार ७५९ मत प्राप्त गर्दै विजयी बनेका हुन् ।