२३ फागुन, गुल्मी । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत गुल्मी क्षेत्र नम्बर-१ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार सागर ढकाल विजयी भएका छन् । ढकालले २९ हजार ६४२ मत प्राप्त गर्दै विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार प्रदीप ज्ञवालीले १५ हजार १८१ मत प्राप्त गरेका छन् नेपाली कांग्रेसका डा. चन्द्र भण्डारीले १३ […]