सर्लाही–१ मा रास्वपाकी नीतिमा भण्डारी कार्की विजयी

जनार्जन खत्रीसर्लाही, फागुन २३ गते । सर्लाही क्षेत्र नं. १ बाट प्रतिनिधि सभा सदस्यमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की नीतिमा भण्डारी कार्की निर्वाचित हुनुभएको छ । भण्डारी ३६...