राष्ट्रिय स्वतन्त्र पार्टीबाट चितवन क्षेत्र नम्बर ३ बाट विजयी भएसँगै सोविता गौतमले नागरिक सचेत हुँदा र शालीन रूपमा परिवर्तनको माग गर्दा परिवर्तन सम्भव भएको र यही कुरा यो निर्वाचनले देखाएको बताएकी छिन्। #NagarikNews