ललितपुर-३ : तोसिमा कार्की निर्वाचित

राष्ट्रिय स्वतन्त्र पार्टीकी ललितपुर ३ की उम्मेदवार तोसिमा कार्की प्रतिनिधिसभा सदस्य निर्वाचित भएकी छन् ।