न्युयोर्क, फागुन २३ गते । गुगल र यसको मातृ कम्पनी अल्फाबेटका प्रमुख कार्यकारी अधिकृत सुन्दर पिचाईले नयाँ क्षतिपूर्ति योजना अन्तर्गत आगामी तीन वर्षमा अधिकतम ६९ करोड २० लाख डलरसम्म प...