कपिलवस्तु क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेसका अभिषेकप्रताप शाह निर्वाचित भएका छन् । २३ हजार ५३५ मत प्राप्त गर्दै विजयी शाह विजयी हुँदा प्रतिस्पर्धी रास्वपाका प्रकाश रजौरिया १८ हजार ८९० मत प्राप्त गरे । यस्तै नेकपा एमालेका उम्मेदवार वीरेन्द्र कनोडिया १४ हजार ७६३ मतसहित तेस्रो स्थानमा रहेका छन् ।