कपिलवस्तु–३ मा कांग्रेसका अभिषेक विजयी

नारद कोहारतौलिहवा(कपिलबस्तु), फागुन २३ गते । कपिलवस्तु प्रतिनिधि सभा क्षेत्र नम्बर–३ बाट नेपाली कांग्रेसका अभिषेक प्रताप शाह विजयी हुनुभएको छ । शाह २३ हजार ५३५ मत ल्याएर विजयी हुनु...