२३ फागुन, काठमाडौं । झापा क्षेत्र नम्बर ५ को मतपरिणाम अन्तिम चरणमा पुगेको छ । केहीबेरमा अन्तिम मतपरिणाम सार्वजनिक हुँदैछ । यसैबीच दमकस्थित मतगणनास्थलमा बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । त्यस्तै, समर्थकहरूको पनि बाक्लो उपस्थिति छ ।