एमाले अध्यक्ष ओलीलाई भारी मतले हराउँदै झापा–५ मा रास्वपाका बालेन्द्र शाह विजयी

बिष्णुप्रसाद पोखरेलदमक, फागुन २३ गते । झापा जिल्लाको क्षेत्र नम्बर-५ मा रास्वपाका बरिष्ठ नेता बालेन्द्र शाह विजयी हुनुभएको छ ।अन्तिम मत परिणामअनुसार बालेन्द्र नेकपा एमालेका अध्यक्ष...