दैलेख–२ मा एमालेको पोखरेल विजयी

दैलेख, फागुन २३ गते । दैलेख प्रतिनिधिसभा सदस्य निर्वाचन नं २ मा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उम्मेदवार लक्ष्मीप्रसाद पोखरेल निर्वाचित हुनुभएको छ ।निर्वाचन अधिकृतको कार्यालयले...