रोल्पा-१ मा नेपाली कम्युनिस्ट पार्टीका वर्षमान पुन विजयी ।

रोल्पामा नेपाली कम्युनिस्ट पार्टीका नेता वर्षमान पुन विजयी भएका छन् । नेकपाका उम्मेदवार वर्षमान पुनले २७ हजार ४६० मत प्राप्त गर्दै विजयी भएका हुन् ।