झापा–३ मा रास्वपाका प्रकाश पाठक विजयी

लीलाराज खड्का बिर्तामोड, फागुन २३ गते । झापाको क्षेत्र नम्बर–३ मा रास्वपाका उम्मेदवार प्रकाश पाठक निर्वाचित भारी मतले विजयी हुनुभएको छ । पाठकले राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक...