बालेनलाई ओलीको बधाई– तपाईंको पॉच वर्षे कार्यकाल निर्विघ्न सफल रहोस्
काठमाडौँ, फागुन २३ गते । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले झापा–५ बाट विजयी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) वरिष्ठ नेता बालेन्द्र साह (बालेन)लाई बधाई दिनुभएको छ । झापा–...