चितवन १ मा रास्वपाका ढकाल निर्वाचित

वसन्त पराजुली नारायणगढ, फागुन २३ गते ।  चितवन १ मा भएको प्रतिनिधि सभाको निर्वाचनमा रास्वपाका हरि ढकाल भारी मतान्तरले निर्वाचित हुनुभएको छ । उहाँको जितसगैँ चितवनमा रास्वपाले क्लिनस्...