प्यूठानमा रास्वपाका सुशान्त वैदिक विजयी, एमाले नेता सूर्य थापा परािजत
सुजल श्रेष्ठ प्यूठान, फागुन २३ गते । प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्यूठानबाट राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सुशान्त वैदिक निर्वाचित हुनुभएको छ ।शनिबार साँझ सम्पन्न मतगणना...