भोटै नमागी ओली हराएका बालेनको यस्तो थियो चुनावी ‘क्याम्पेन’

यसरी पनि चुनाव जितिने रहेछ भनेर यहाँका स्थानीय नै चकित परेका छन् । अझ ६ पटक झापाबाटै चुनाव जितेका पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओलीको विरासतमा बालेनले ब्रेक लगाए ।