यी हुन् हालसम्म निर्वाचित रास्वपाका ७९ सांसद

प्रतिनिधि सभा निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का हालसम्म ७९ उम्मेदवारहरू विजयी भएका हुन् । प्राप्त मत परिणामअनुसार झापा-५ बाट बालेन्द्र शाह (बालेन) ६८ हजार ३ सय ४८ मतका साथ विजयी भएका छन् भने चितवन-३ बाट सोविता गौतम ५९ हजार २ सय ७७ मतसहित निर्वाचित भएकी छिन् । त्यस्तै, रूपन्देही-३ बाट डा. लेखजंग थापा, चितवन-१ बाट हरि ढकाल र रूपन्देही-२ बाट सुलभ खरेलले भारी मतका साथ जित हासिल गरेका छन् । चितवन-२ बाट सभापति रवि लामिछाने ५४ हजार ४ सय २ मत प्राप्त गरी विजयी भएका छन् ।  निर्वाचित ७९ सांसदहरूको स...