हुम्लामा कांग्रेस विजयी, रास्वपाको १०६४ मत

२३ फागुन, काठमाडौं । हुम्लामा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् । कांग्रेसका जयपति रोकाया ८,७५७ मत ल्याएर विजयी भएका हुन् । रोकाया विजयी बन्दा नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार दीपेन्द्र रोकाया ७,२४३ मत ल्याएर दोस्रो भए। त्यस्तै, नेकपा एमालेका दल फडेरा ४,३३१ ले मत ल्याए भने राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार टासी ल्हान्जोमले १०६४ मत प्राप्त […]