प्रतिनिधिसभा सदस्य निर्वाचनमा धादिङ क्षेत्र नम्बर १ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की आशिका तामाङ ३९ हजार १२८ मतसहित विजयी भएकी छन्। उनले एमाले उम्मेदवार भूमि त्रिपाठीलाई पराजित गर्दै विजय हासिल गरेकी हुन् । त्रिपाठीले १५ हजार ०३२ मत पाए । अन्य पराजित उम्मेदवार कसले कति मत पाए ? नेपाली कम्युनिष्ट पार्टीका राजेन्द्र प्रसाद पाण्डे: १४,७०९ मत नेपाली कांग्रेसका कृष्ण रिजाल: १०,०८० मत मंगोल नेशनल अर्गनाइजेसनका सुमन तामाङ: ४६८ मत राष्ट्रिय प्रजातन्त्र पार्टीकी गिता प्रसाद आचार्य: ४२५ मत उज्यालो नेपाल पार्...