२४ फागुन, काठमाडौं । सल्यानबाट नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार रमेश मल्ल विजयी भएका छन् । मल्ल २२८५ मतान्तरसहित विजयी भएका हुन् । राष्ट्रिय स्वतन्त्र पार्टीका ललित चन्दले २० हजार ९०४ मत पाए । कांग्रेसका केश बहादुर बिष्ट १७ हजार ५५८ मत पाएका छन् भने एमालेका गुलाबजंग शाहले ( १५ हजार ३७३ मत पाएका छन् ।