इलाम–२ मा एमालेका सुहाङ नेम्वाङ निर्वाचित

इलाम क्षेत्र नं २ मा एमालेका उम्मेदवार सुहाङ नेम्वाङ निर्वाचित भएका छन् । उनले २२,४२६ मत ल्याए ।  उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार भेषराज आचार्यले १४,६५० मत ल्याए ।  तेस्रो भएका श्रम संस्कृति पाटीृका सुदिप राईले १४,४०० मत ल्याए ।