प्रतिनिधिसभा निर्वाचन २०८२ को अन्तिम परिणाम आउने क्रम जारी छ। बिहान ६ बजेसम्म १२६ निर्वाचन क्षेत्रको अन्तिम परिणाम आएको छ। जसमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ९७, नेपाली कांग्रेस १४, नेकपा एमाले ७, नेपाली कम्युनिस्ट पार्टी ६, राष्ट्रिय प्रजातन्त्र पार्टीले १ र स्वतन्त्रले १ निर्वाचन क्षेत्रमा विजयी भएका छन् । हाल रास्वपा २८ स्थानमा अगाडि । कांग्रेस २ र एमाले ४ स्थानमा अगाडि छन् । नेकपा २ स्थानमा अगाडि छ भने श्रम संस्कृति पार्टी ३ स्थानमा अगाडि छ । राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकमा पनि १० लाख मत कटाएको...