जनार्जन खत्रीसर्लाही, फागुन २४ गते । सर्लाही क्षेत्र नं. ४ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का डा. अमरेशकुमार सिंह निर्वाचित हुनुभएको छ । सिंह नेपाली कांग्रेसका सभापति गगनकु...