दाङमा रास्वपाको ‘क्लिन स्विप’

सन्तोष दहितदाङ, फागुन २४ गते । दाङका तीन वटै निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले विजयी हुँदै ‘क्लिन स्विप’ गरेको छ । दाङ–१ मा देवराज पाठक, दाङ–२ मा विपिन कुमा...