रौतहट २ मा कांग्रेसका मो. फिरदोश आलम विजयी

यादवराज पुरीरौतहट, फागनु २४ गते । रौतहट क्षेत्र नं २ मा नेपाली कांग्रेसका उम्मेदवार मो. फिरदोश आलम २९ हजार ५२८ मत ल्याई विजयी हुनु भएको छ ।उहाँले निकटतम प्रतिद्वन्द्वी नेपाली कम्यु...