काठमाडौँ, फागुन २४ गते । प्रतिनिधि सभा निर्वाचन २०८२ मा पुराना पार्टीका अधिकांश नेता पराजित हुनुभएको छ । पूर्वप्रधानमन्त्रीदेखि पटक पटक मन्त्री र सांसद भएर समाजमा स्थापित भएका नेता...