सामाजिक क्षेत्र, महिला सशक्तीकरण र शिक्षा क्षेत्रमा लामो समयदेखि सक्रिय बिना गुरुङले पहिलो पटक सङ्घीय संसदमा प्रवेश गरेकी छन्।