निर्वाचनको नतिजाले निजी क्षेत्र आशावादी

काठमाडौँ, फागुन २४ गते । फागुन २१ गते सम्पन्न प्रतिनिधि सभाको निवार्चनलगत्तै आइरहेको मतपरिणामले मुलुकमा एउटै दलको स्थिर सरकार बन्ने अवस्था बनेपछि निजी क्षेत्र आशावादी देखिएको छ । ग...