पाँचथरबाट कांग्रेसका नरेन्द्रकुमार केरुङ निर्वाचित

राधा लुइटेलफिदिम, फागुन २४ गते। पाँचथरबाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका नरेन्द्रकुमार केरुङ निर्वाचित हुनुभएको छ। उहाँले श्रम संस्कृति पार्टीका हस्तराज शेर्मालाई २ हजार ४९...