दादुरा सङ्क्रमण बढेपछि तीन दिन विद्यालय बन्द

नवराज नेपालीबागलुङ (गलकोट) फागुन २४ गते । ढोरपाटन नगरपालिका ७, ८ र ९ वडाका बोबाङ, सेरावाङ र लाकुरीबोट गाउँमा दादुरा फैलिएको छ । ५० जनामा दादुरासँग मिल्दोजुल्दो लक्षण देखिएको र २२ ज...