२४ फागुन, विराटनगर । प्रतिनिधिसभा निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले मोरङ जिल्लामा क्लिन स्वीप गरेको छ । जिल्लाका ६ वटै निर्वाचन क्षेत्रमा रास्वपाका उम्मेदवारहरू विजयी हुँदै क्लिन स्वीप गरेका हो । मोरङका ६ वटै क्षेत्रमा रास्वपाका उम्मेदवारहरूले फराकिलो मतान्तरले जित हात पारेका हुन् । निर्वाचन परिणाम अनुसार मोरङ क्षेत्र नम्बर १ मा यज्ञमणि न्यौपाने २७ […]