इलाम २ मा एमालेका सुुहाङ नेम्वाङ विजयी

कोकिला ढकालइलाम, फागुन २४ गते । इलाम २ मा नेकपा (एमाले) का सुहाङ नेम्वाङ विजयी हुनुभएको छ । नेम्वाङ २२ हजार चारसय २६ मत प्राप्त गरी विजयी हुनुुभएको हो । उहाँका निकट्तम प्रतिद्वण्द्...