नेपालको संविधानले लैङ्गिक समानतालाई मौलिक अधिकारका रूपमा मान्यता दिएको छ । नारीविरुद्ध हिंसा, आर्थिक असमानता, राजनीतिक प्रतिनिधित्वमा न्यूनतालगायत समस्या समाधान गर्ने कानुन कार्यान...