फडिन्द्र अधिकारीलेखनाथ, फागुन २३ गते । अघिल्लो स्थानीय तहको निर्वाचनमा पोखरा–१४, मझेरीपाटनका बासिन्दा खड्कराज पौडेलले पोखरा महानगरको प्रमुखमा मनोनयन गर्दा उहाँलाई चिन्नेहरु छक्क पर...