कपिलवस्तु १ मा रास्वपाका आचार्य निर्वाचित

नारद कोहारतौलिहवा(कपिलवस्तु), फागुन २४ गते । कपिलवस्तु प्रतिनिधि सभा सदस्य क्षेत्र नं. १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का मोहनलाल आचार्य निर्वाचित हुनु भएको छ । उहाँले नि...