२४ फागुन, रोल्पा । नवनिर्वाचित पूर्वअर्थमन्त्री एवम् नेपाली कम्युनिष्ट पार्टीका नेता वर्षमान पुन अनन्तले जिल्लाको विकास, समृद्धि, रोजगारी सिर्जनाका लागि पहल गर्ने बताएका छन् । पुनले मतदातालाई धन्यवाद दिंदै भनेका छन्, ‘सम्पूर्ण रोल्पाली बुबाआमा दाजुभाई तथा दिदीबहिनीहरु यहाँहरुको अमुल्य मतबाट मलाई विजयी गराउनुभएकोमा हार्दिक आभार तथा धन्यवाद व्यक्त गर्दछु ।’ उनले विगतमा जस्तै रोल्पाका मतदाताको […]